ईएफएल कप : सेमिफाइनलको पहिलो लेगमा न्युकासलमाथि सिटीको जित
३० पुस, काठमाडौं । इंग्लिस फुटबल लिग (ईएफएल) कप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा म्यान्चेस्टर सिटीले न्युकासल युनाइटेडलाई २-० ले पराजित गरेको छ ।
सिटीको जितमा एन्टोइन सेमेन्यो र रायन चेर्कीले १-१ गोल गरे । सेमेन्योले …