त्रिविका ८९ हजार विद्यार्थी दीक्षित (तस्वीरहरू)

१० पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका ८९ हजार बढी छात्रछात्रा दीक्षित भएका छन् । त्रिपुरेश्वर रंगशालामा आयोजित ५१औं दीक्षान्त समारोहमा उनीहरुलाई दीक्षित गरिएको हो । यसपटक विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार …