जेनजी र स्थानीयबासीको नाममा नि:शुल्क सेयर माग्न थालेपछि हैरान भए जलविद्युत लगानीकर्ता

इप्पानका अनुसार उनीहरूले निःशुल्क सेयरसँगै खोलानाला र सरकारी जग्गा उपयोग गरे वापत स्थानीयबासीलाई करोडौ दिनुपर्ने लगायतका मागहरू समेत राख्न थालेका छन्।