ब्रसेल्स– चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्पादनमा शुल्क वृद्धि गर्ने चीनको कदम कदमलाई इयूले ‘अनुचित’ भनेको छ । युरोपेली आयोगका व्यापार क्षेत्र हेर्ने एक प्रवक्ताले भने, ‘हाम्रो मूल्याङ्कनले दुग्धजन्य उत्पादनमा कर वृद्धि गर्न सुझाब दिने अनुसन्धानमा अपर्याप्त प्रमाण र शङ्कास्पद […]