एमाले महाधिवेशनः मतगणना सुरू भएको तीन घन्टाभित्र नतिजा आउने

'मतगणना भएको तीन घण्टाभित्र परिमाण आउँछ,' उपाध्यक्ष पोखरेलले भने।