काठमाडौँ। नेकपा एमालेको ११औं महाधिवेशन भृकुटीमण्डपमा चलिरहेको छ। नयाँ नेतृत्वका लागि मतदान हुनुअघि शीर्ष नेताहरु एकै ठाउँमा भेला भएका छन्। अहिले नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ। कठ्यांग्रिँदो रातको पर्वाह नगरी नेता-कार्यकर्ताहरु मतदानका लागि लामबद्ध भएका छन्। एमालेको नयाँ नेतृत्वमा संस्थापन पक्षबाट केपी ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ। ओली र पोखरेलले आ-आफ्ना प्यानलका […]