गगनको दाबी : नेताको अनुहार बदलेर मात्रै कांग्रेस बदलियो भनेका छैनौं
१७ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेताको अनुहार बदलेर मात्रै कांग्रेस बद्लिएको भन्दा अपूरो हुने टिप्पणी गरेका छन् । शनिबार काठमाडौं–४ कांग्रेसको निर्वाचन परिचालन मुल समिति गठन तथा घोषणा समारोहमा बोल्दै सभापति …