प्रहरीलाई ब्रिफिङ मात्र दिने कि, स्रोतसाधन पनि दिने?

उनले उल्टै मलाई माथि आकाशतिर इशारा गर्दै सोधे, 'त्यो प्रधानमन्त्री चढेको हेलिकप्टरको कागज चेक गरेको हो? जानुस्, त्यो चेक गर्नुस्।'