दलहरूले चुनावी घोषणापत्रमा के कस्ता विषय समेट्नुपर्छ ?

१४ माघ, काठमाडौं । राजनीतिक दलहरू आगामी निर्वाचनका लागि घोषणापत्र लेखन कार्यमा रहेका छन् । कुनै दलहरूले बाचापत्र वा कार्यान्वयनपत्र नाम दिएर चुनावी एजेन्डालाई प्राथमिकीकरण र एकीकृत गर्दैछन् । राजनीतिक दलहरूले जनतामाझ चुनावी एजेन्डा प्रस्तुत गर्ने …