काठमाडौं– नवघोषित प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले जेन-जी आन्दोलनको मर्म अनुसार नयाँ पार्टी गठन गरिएको बताएका छन् । आइतबार काठमाडौंमा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा कार्यक्रममा भट्टराईले जेन-जी युवाहरूको मर्म र भावना अनुसार जेन-जी विद्रोहको उपज प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको बताएका हुन् । उनले जने-जी युवाहरूको चाहना अनुसार राजनीतिक पुनर्संरचना आवश्यक रहेको […]