शिकागोमा गोलीकाण्ड: एकको मृत्यु, आठ जना घाइते

अमेरिकाको शिकागो सहरमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। साउथ डियरबोर्नमा दुई जनालाई गोली लागेको अवस्थामा भेटिएको थियो। तीमध्ये १४ वर्षीय बालकको नर्थवेस्टर्न मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। अर्का १८ वर्षका युवकको अस्पतालमा उपचार भइरहेको छ। साउथ डियरबोर्न, शिकागो सहरको डाउनटाउन क्षेत्रभित्र रहेको एक महत्त्वपूर्ण सडक […]