लेखक तथा वैज्ञानिक प्रसाईंको पाचौं पुस्तक ‘कस्तो छ तिमीलाई’ लोकार्पण

काठमाडौं । लेखक तथा वैज्ञानिक जीवन प्रसाईंको ‘कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ’ पुस्तक लोकार्पण भएको छ । शनिबार नेपालय पब्लिकेशन २० वर्ष पुगेको अवसरमा सो पुस्तकको लोकार्पण गरेको हो । पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै लेखक …