काठमाडौं – नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सका बलर युनिश सिंहले एकै ओभरमा चितवन राइनोजका दुई विकेट लिएका छन् । कीर्तिपुर मैदानमा टस जितेर जवाफी ब्याटिङमा उत्रिएको चितवनले ३ ओभर पहिलो बलमा ओपनर डेविड मलानलाई गुमाएको हो । डेविडले ६ बल एक चौकाको सहयोगमा ६ रन मात्रै जोडे । उक्त ओभरमा पाँचौ बलमा अर्का […]