डेन्टल हाइजिनिस्टका माग सम्बोधन गर्न मन्त्रालयले बनायो वार्ता समिति, डा पौडेल संयोजक

मन्त्रालयले गठन गरेको वार्ता समितिको संयोजकमा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेल रहेका छन्। समितिका सदस्यमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीर अधिकारी र स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव राजेन्द्र लम्साल रहेका छन्।