कास्कीको एक प्रहरी चौकीका प्रहरीले देउसीभैलो खेलेर किने मोटरसाइकल

कास्कीको बैदामस्थित वडा प्रहरी कार्यालयले देउसीभैलो खेलेर जम्मा भएको रकमले एक थान मोटरसाइकल खरिद गरेको छ ।