काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद वदन भण्डारीले भारतको राजधानी नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको मन्तव्य अत्यन्त सोचविचार र सुझबुझपूर्ण रहेको दाबी गर्दै त्यसलाई अनावश्यक रूपमा टीका–टिप्पणी गर्नुपर्ने जरुरत नभएको बताएका छन्। भारतको विरोध गरेर नेपालमा राष्ट्रवादी बन्ने प्रवृत्ति समाप्त भइसकेको भन्ने अर्थमन्त्री वाग्लेको भनाइ सुझबुझका साथ आएको भण्डारीको […]