रास्वपाको सचिवालय विस्तारप्रति तोसिमा असन्तुष्ट, विस्तारित बैठकमा मागिन् भोटिङ राइट

२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता तोसिमा कार्कीले पार्टीको सचिवालय विस्तारको निर्णयप्रति असन्तुष्टि जनाएकी छन् । पार्टीमा रिफर्मेसनको एजेण्डा उठिरहेको र त्यसैको लागी विस्तारित बैठक तोकिएको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमार्फत् विस्तारित बैठकसमेत …