अमेरिकी डलर मात्रै महँगियो, युरो र पाउण्डसहित अधिकांश विदेशी मुद्रा सस्तिए

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ। अघिल्लो दिन डलरको खरिददर १५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५४ पैसा थियो। यसअनुसार बिक्रीदर २२ पैसा बढ्दा खरिददर भने ७८ पैसा घटेको छ। युरोपियन युरोको बिक्रीदर अघिल्लो दिनको १७१ रुपैयाँ ७० पैसाबाट […]