बुढीगण्डकी बाढी: चार जलविद्युत् आयोजनामा ठूलो क्षति, केही क्षेत्रमा बल्न थाल्यो बिजुली

बुढीगण्डकी र सहायक नदी स्यार खोलामा आएको बाढीले गोरखा र धादिङका चारवटा जलविद्युत् आयोजना, बेलिब्रिज तथा विद्युत् वितरण प्रणालीमा व्यापक क्षति पुर्‍याएको छ।