करेन्ट लाग्दा माछा मार्ने व्यक्तिको मृत्यु

भद्रपुर (झापा) – यहाँस्थित मेचिनगर नगरपालिका–१५ निलकोठीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा आज एक जनाको मृत्यु भएको छ। स्थानीय ४२ वर्षीय सन्तोष लिम्बू घर