लाभांश प्रस्ताव पारित गर्न ग्लोबल आइएमई बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरिएको लाभांश पारित गर्न १९औं वार्षिक साधारणसभा बोलाएको छ। बैंकले उक्त सभा कात्तिक २६ गते (बुधबार) बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौं मा गर्ने निर्णय गरेको हो। सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने […]