‘केपी ओलीलाई धुरी मानेर सर्वसम्मत नेतृत्व चयन गरौं’

नेकपा एमालेको एघारौं महाधिवेशनबाट केन्द्रीय नेतृत्वमा पुग्न ठूलो संख्यामा दाबी देखिएको छ । पदाधिकारीमै ७० भन्दा बढी नेताहरूको दावी देखिएको एमालेमा झण्डै आधा प्रतिनिधि केन्द्रीय सदस्य हुने चाहनामा छन् । त्यसै मध्येका एक हुन्, प्रेस चौतारी नेपालका …