प्रधानमन्त्रीको ध्यान मलाई पक्राउ गर्नेमा केन्द्रित छ : केपी ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशीला कार्कीको ध्यान आफूलाई पक्राउ गर्नेमा केन्द्रित रहेको दाबी गरेका छन्। उनले आफ्नाविरुद्ध प्रमाण तयार गर्न पनि सरकारलाई चुनौती दिएका छन्। एमाले मुख्यालय च्यासलमा शनिबार नवयुग ई-बुलेटिन शुभारम्भ कार्यक्रममा ओलीले असंवैधानिक सरकारले असंवैधानिक तरिकाले विघटन गरेको प्रतिनिधिसभा पुन:स्थापित गर्नुपर्ने दोहोर्‍याए। नेकपा एमाले देश, जनता, लोकतन्त्र, सुशासन, विकास, संविधानको […]