तीजसँगै आउने पर्व ‘चौरचन’ : चन्द्रमाको उज्यालोमा मिथिलाको आस्था

हामी कहाँ धेरै पर्वहरू हुन्छन् । र हरेक पर्वका आफनै बिशेषताहरू छन् । पहाडमा तीजको रौनक छाउँदा तराई–मधेसमा पनि त्यसको प्रभाव पुग्छ । कुनै समय आफ्नै सांस्कृतिक परम्परामा सीमित देखिने पर्वहरू अचेल सबैका साझा हुने …