आर्थिक वर्षको सुरुमै खुम्चियो बैंकहरुको कर्जा प्रवाह

चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवातमै वाणिज्य बैंकहरूको कर्जा प्रवाहमा संकुचन देखिएको छ। साउन महिनामा २० वाणिज्य बैंकको कुल कर्जा १ अर्ब ७१ करोड रुपैयाँले घटेको छ। उपलब्ध तथ्यांकअनुसार साउन मसान्तसम्म वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ५२ खर्ब ८७ अर्ब ९७ करोड रुपैयाँ रहेको छ। असार मसान्तमा यस्तो कर्जा ५२ खर्ब ८९ अर्ब ६८ करोड […]