नेपाली संस्थापकको स्टार्टअप लामिना ल्याब्सले जुटायो थप १३ लाख डलर लगानी, कुल ४८ लाख

९ भदौ, काठमाडौं । नेपाली युवा सुदीप रोकाया र कार्तिकेश मिश्रले सहसंस्थापन गरेको सानफ्रान्सिस्को स्थित स्टार्टअप लामिना ल्याब्सले थप लगानी भित्र्याएको छ । यसअघि प्राप्त ३० लाख अमेरिकी डलरको सिड फन्डिङपछि कम्पनीले हालसम्म कुल ४८ लाख …