८ भदौ, काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
सोमबार अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ ।
यस्तै, बैठकमा प्रधानमन्त्री बालेन शाहको …