तारागाउँ रिजेन्सीको नाफा बढ्यो

३१ वैशाख, काठमाडौं । तारागाउँ रिजेन्सी (हायात होटल)ले ९ महिनामा ३३ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा समीक्षा अवधिमा सामान्य बढेको छ । गत …