अमेरिकामा आर्थिक संकटकाबीच देशैभरीका १ हजार हवाई उडान रद्द

एजेन्सी । अमेरिकी संघीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक संकटबीच देशैभरीका एयरलाइन्सहरूले शुक्रबार करिब १ हजार उडान रद्द गरेका छन्। यद्यपि अधिकांश तालिकाहरू सामान्य रहे पनि यात्रुहरू अझै पनि असहज अवस्थामा परेका हुन्। संघीय उड्डयन प्रशासन (एफएए) ले हवाई यातायात नियन्त्रकहरूमा अत्यधिक कार्यभार र तलब नपाएका कारण उत्पन्न तनाव कम गर्न व्यस्त विमानस्थलहरूमा […]