कार्यवाहक राष्ट्रपति यादव र जर्मन राजदूत भोल्जबीच शिष्टाचार भेटवार्ता

१७ कात्तिक, काठमाडौं । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उदो युगेन भोल्जले भेटवार्ता गरेका छन् । उनीहरूबीच सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो । भेटका अवसरमा दुई देशबीचको दीर्घकालीन …