Use App
Read now
(current)
Download
deshsanchar.com
6 घण्टा पहिले
रोल्वालिङ क्षेत्रमा हिमपहिरो: मृत्यु हुने पर्यटकको संख्या ७ पुग्यो
दोलखा –: रोल्वालिङ क्षेत्रमा हिमपहिरो जाँदा मृत्यु हुने पर्यटकको संख्या ७ पुगेको छ। जसमा ५ जना विदेशी र दुई जना नेपाली छन्। चार पर्यटक अझै बेपत्ता छन्।
पूर्ण विवरण