काठमाडौं। देशमा हाल पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीको प्रभावले आज (सोमबार) रातिदेखि पर्सि (बुधबार) बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना छ। महाशाखाका […]