नेपाल–भारत सीमामा कहाँ–कहाँ छ अतिक्रमण ? सरकार भन्छ– म्यापिङको काम जारी छ

८ कात्तिक, काठमाडौं । सरकारले नेपाल–भारत सीमा स्थित केही स्थानहरूमा ‘क्रस बोर्डर अकुपेसन’ तथा दशगजा अतिक्रमणको समस्याहरू रहेको स्वीकार गरेको छ । तर कहाँ–कहाँ अतिक्रमण छ भनेर कुनै विवरण दिएको छैन । बरू ऐतिहासिक सन्धि–सम्झौता तथा …