बाकसमा विपिन : तिहारका बेला सन्नाटा, भाइटीका लगाउने बहिनीको सपना अधुरै

४ कात्तिक, महेन्द्रनगर । सोमबार बेलुकी तिहारको रौनकसँगै लक्ष्मी पूजा चलिरँदा कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित मालिकार्जुन टोलमा भने सन्नाटा छाएको छ । दुई वर्षअघि अध्ययनका सिलसिलामा इजरायल गएका विपिन जोशी हमासको नियन्त्रणसँगै हत्या भयो । चरणबद्ध …