बाल संगठनमा ठगी गरेको आरोपमा ८ जनाविरूद्ध मुद्दा

सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार जिल्ला अदालत काठमाडौंमा ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ लिन नहुने कसुरको मुद्दा दायर गरेको हो।