क्यारिबियन राष्ट्रहरूको ‘गोल्डेन पासपोर्ट’ संकटमा, इयुले दियो सन् २०२८ सम्मको समयसीमा

युरोपेली संघले पूर्वी क्यारिबियन क्षेत्रका पाँचवटा राष्ट्रहरूलाई उनीहरूको आकर्षक ‘लगानी मार्फत नागरिकता’ कार्यक्रम बन्द गर्न दुई वर्षको समयसीमा दिएको छ। यदि तोकिएको समयभित्र उक्त कार्यक्रम बन्द नगरिए इयुमा पाइरहेको भिसा-मुक्त यात्राको सुविधा गुम्ने चेतावनी इयुले दिएको छ। अन्टिगुआ र बारबुडा, डोमिनिका, ग्रेनाडा, सेन्ट किट्स एन्ड नेभिस, र सेन्ट लुसियाले आफ्नो देशको अर्थतन्त्रमा लगानी गर्ने, घरजग्गा […]