एक्स्ट्रिम इनर्जी ड्रिंक्स बन्यो एनपीएलका ६ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर

२२ असार, काठमाडौं । एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित नेपालको लोकप्रिय ब्रान्ड एक्स्ट्रिम इनर्जी ड्रिंक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि ६ टोलीसँग टाइटल स्पोन्सरसिप सम्झौता गरेको छ । ८ फ्रेन्चाइज टोलीमध्य ६ फ्रेन्चाइज …