भूमि व्यवस्था मन्त्रालयले सार्वजनिक गर्‍यो १०० दिने प्रगति : २९ वटा लालपुर्जा वितरण

२० असार, काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला र तथा सामान्य प्रशासन मन्त्रालयले सय दिनमा २९ वटा लालपुर्जा वितरण गरेको छ । सरकार गठनका सय दिनमा सम्पन्न विभिन्न ४८ कामको सूची सार्वजनिक गर्दै मन्त्रालयले २९ …