अमेरिकाको कोलोराडो-युटा सीमामा भीषण डढेलो, तीन अग्निनियन्त्रकको मृत्यु, दुई घाइते

अमेरिकाको कोलोराडो र युटा राज्यको सीमा क्षेत्रमा लागेको डढेलो निभाउने क्रममा तीन जना अग्निनियन्त्रकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। अमेरिकी वाइल्डल्यान्ड फायर सर्भिसले आइतबार यसको जानकारी दिएको हो। सार्वजनिक जग्गामा डढेलो नियन्त्रण र न्यूनीकरण कार्यलाई व्यवस्थित बनाउन यसै वर्षको सुरुमा स्थापना गरिएको यस एजेन्सीका अनुसार, ती अग्निनियन्त्रकहरू शनिबार ‘नोल्स’ र […]