साफ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

९ वैशाख, काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अन्तर्गत हुने साफ महिला च्याम्पियनसिप २०२६ को ड्र सार्वजनिक भएको छ । बुधबार भएको ड्र (समूह विभाजन) अनुसार सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको …