नेपाल चेम्बर अफ कमर्सले नयाँ सार्वजनिक सवारी साधनको दर्ता रोक्ने सरकारी निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यातायात व्यवस्था विभागले ‘सार्वजनिक सवारी साधनको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सार्वजनिक सवारी साधन (विद्युतीय समेत) को दर्ता रोक्का गरिएको’ सूचना जारी गरेपछि व्यवसायी क्षेत्रले आपत्ति जनाएको हो। चेम्बरले शुक्रबार जारी विज्ञप्तिमा पूर्वसूचना, […]