हैदराबाद – इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले चेन्नाई सुपर किंग्समाथि १० रनको रोमान्चक जित दर्ता गरेको छ । शनिबार राति हैदराबादस्थित घरेलु मैदानमा भएको खेलमा १९५ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो । चेन्नाईका लागि मध्यक्रमका ब्याटरले मिहिनेत गरे पनि हैदराबादको कसिलो बलिङसामु लक्ष्य […]