नेपालमा पहिलो पटक बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन 'र्‍याडकन २०२६' सम्पन्न

नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो पटक बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन 'र्‍याडकन २०२६' सफलतापूर्वक सम्पन्न भएको छ। नेपालमा आयोजना गरिएको यस प्रकृतिको यो पहिलो क्षेत्रीय स्तरको ठूलो सम्मेलन हो।