काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो सम्पत्ति विवरणका विषयमा चासो व्यक्त भएपछि त्यसबारे स्पष्ट पारेका छन्। उनले आफ्नो नाममा खासै सम्पत्ति नरहेको र छिट्टै औपचारिक रूपमा विवरण सार्वजनिक गर्ने बताएका छन्। अध्यक्ष राईले आफ्नो पैतृक सम्पत्ति खोटाङको केपिलासगढी गाउँपालिका–२, चोखाने गाउँमा रहेको जानकारी दिएका छन्। तर उक्त सम्पत्ति अझै पनि आमाको नाममा […]