अमेरिका र इरानबीचको शान्ति वार्ता निष्कर्षविहीन भएको छ। वार्ताका लागि आएको अमेरिकी प्रतिनिधिमण्डलले पाकिस्तान छोड्ने तयारी गरेको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले दुई देशबीचको महत्त्वपूर्ण शान्ति वार्ता कुनै निष्कर्षमा पुग्न नसकेको जानकारी दिएका छन्। उनले पत्रकारहरूसँग कुरा गर्दै भने, “हामी विगत २१ घण्टादेखि निरन्तर वार्तामा थियौँ, तर दुर्भाग्यवश कुनै सहमति हुन सकेन।” अमेरिकाले स्पष्ट सर्तहरू […]