शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई म्याद थपका लागि अदालत लगियो

२२ चैत, काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ । जिल्ला अदालत काठमाडौंमा केहीबेरअघि उनको बहस पनि सकिएको छ । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आइतबार पक्राउ गरिएको थियो …