अचुलियन संस्कृति र नेपाल : ढुङ्गे औजारबाट प्रागैतिहासिक मानवको खोज

गाउँघरमा आज पनि निकै रोचक किंवदन्ती सुनिन्छ, 'आकाशबाट चट्याङ पर्दा धर्तीमा ढुङ्गे बन्चरो खस्छ।' कतिपय ठाउँमा यस्ता ढुङ्गे बन्चरालाई ‘बज्रढुङ्गा’ भनेर जतनपूर्वक सुरक्षित राखिएको पाइन्छ। बाल्यकालमा यस्तो प्रसङ्ग सुन्दा रहस्यमय लाग्थ्यो। हरेक वर्ष चट्याङकै कारण विश्वभर दशौं …