एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् ।