एक यस्तो बिर्सने समस्या, जसले घरबाट निस्केपछि फर्कने बाटो नै थाहा पाउँदैन

तपाईंले आज बिहान उठ्नसाथ के गर्नुभयो ? याद गर्नुहोस् त । पानी पिउनुभयो, शौचालय जानुभयो, नास्ता खानुभयो । तर, के तपाईं बिहान उठेदेखि अहिलेसम्म के–के गर्नुभयो भनी मलाई फटाफट बताउन सक्नुहुन्छ ? पक्कै सक्नुहुन्न । किनभने …