इतर समूहलाई पुनः एकताबद्ध हुन कांग्रेस सहमहामन्त्री राणाको अपिल

लोकतान्त्रिक अभ्यासमा विचार र दृष्टिकोणमा भिन्नता स्वाभाविक हुने भए पनि त्यसलाई विभाजनको आधार बनाउनु उचित नहुने उनको धारणा छ।